MBS III Semester को सेमेष्टर शुल्क बुझाउने म्याद थप सम्बन्धी सूचना

यस क्याम्पसमा MBS Third Semester मा अध्ययनरत विद्यार्थीहरुले तेस्रो सेमेष्टरको सेमेष्टर शुल्क यही मिति २०७६ जेठ १० गते शुक्रबारसम्मका लागि म्याद थप गरिएको व्यहोरा जानकारी गराउँदछु ।

  • २०७६ जेठ १० गतेभित्र एकमुष्ट भुक्तानी गरेमा सेमेष्टर शुल्क रु. २०,०००।– मा रु. ५,०००।– छुट भई रु. १५,०००।– लाग्नेछ ।

  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा २०७६ जेठ १० गतेभित्र रु. १०,०००।– / प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

के.जि. वैदार
क्याम्पस प्रमुख