कक्षा ११ को प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना

मितिः २०८०.०४.०७
उपर्युक्त सम्बन्धमा मिति २०८० साल श्रावण ७ गते सञ्चालन भएको कक्षा ११ को प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको र उक्त परीक्षा नतिजा तपसिल बमोजिम SMS मार्फत नतिजा हेर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।
SMS मार्फत परीक्षा नतिजा हेर्ने तरिकाः
मोबाइलको म्यासेज बक्समा गई KMC <space> Symbol No.
(Example: KMC 8010000) टाइप गरी 34001 मा पठाउने ।
नोटः कक्षा ११ को कक्षा सञ्चालन यही मिति २०८० श्रावण ९ गते मंगलबारबाट हुनेछ ।
– अर्चना हाडा,
सहायक क्याम्पस प्रमुख तथा परीक्षा समिति प्रमुख