जरीवानामा छुट दिने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा विद्यार्थीहरुले बुुझाउनु पर्ने बाँकी शिक्षण शुल्क र अन्य शुल्कहरु यही मिति २०८० असोज १९ गते भित्र बुुझाएमा लाग्ने जरीवाना नलिइने व्यहोरा जानकारी गराइन्छ । त्यस पछि तोके बमोजिम जरीवाना लाग्ने व्यहोरा सूूचित गरिन्छ ।

के. जी. वैदार
क्याम्पस प्रमुख