बीबीएस चौंथो वर्षको VIVA हुने सम्बन्धी सूचना

यस क्याम्पसबाट २०७६ सालको बीबीएस चौंथो वर्षको वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरुको Project Work Report को VIVA यही मिति २०७६ जेठ ७ गते बिहान १० बजे हुने सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

  • भिमप्रसाद सापकोटा, प्रमुख, अनुसन्धान समिति