क्याम्पस विदा सम्बन्धी सूचना (नयाँ वर्ष २०८०)

उपर्युक्त सम्बन्धमा विक्रम सम्वत् २०८० साल शुभारम्भ हुने उपलक्ष्यमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरुलाई नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०८० बैशाख १ गते शुक्रबार क्याम्पस विदा हुने व्यहोरा जानकारी गराउँदछु ।

-के. जी. वैदार, क्याम्पस प्रमुख