दशैं विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०८० असोज २८ गते आइतबारदेखि कार्तिक ९ गते विहिबारसम्म नेपालीहरुको महान चाड वडादशैं (मोहनी) भएकोले उक्त दिनहरुमा क्याम्पस विदा हुने जानकारी गराउँदै सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी र शुभचिन्तकहरुको सु–स्वास्थ्यको लागि वडादशैं (मोहनी) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । साथै क्याम्पस प्रशासन मिति २०८० असोज ३० गते सम्म विहानको ६ः४५ देखि १०ः१५ सम्म खुुल्ला रहने जानकारी गराइन्छ ।