MBS Fourth Semester को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS Fourth Semester को मिति २०७६ साल भाद्र २९ गते आइतबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित शिक्षक तथा विद्यार्थीहरुमा जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख