यस क्याम्पसमा MBS Second Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क यही मिति २०७६ असोज ५ गते आइतबारसम्ममा बुझाउनुहुन जानकारी गराउँदछु ।
- २०७६ असोज ५ गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.४,०००।– छुट भई रु. १६,०००।– लाग्नेछ ।
- किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा:
– २०७६ असोज ५ गतेभित्र रु. १०,०००।–
– प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–
– के.जि. वैदार. क्याम्पस प्रमुख