कक्षा ११ (कम्प्युटर इन्जिनियरिङ्ग) को भर्नामा छुट सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा ११ को कम्प्युटर इन्जिनियरिङ्ग समुहका विद्यार्थीहरुले यहि श्रावण १२ गतेसम्ममा तोकेको छुटपछि क्याम्पसमा बुझाउनुपर्ने शिक्षण शुल्क एकमुष्ठ बुझाई भर्ना भएमा सो रकम (धरौटी शुल्क रु. ३,०००।– बाहेक) मा १२% छुट हुने व्यहोरा जानकारी गराइन्छ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख