कक्षा ११ (कम्प्युटर इन्जिनियरिङ्ग) को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७६ श्रावण ३ गते सम्पन्न भएको कक्षा ११ (कम्प्युटर इन्जिनियरिङ्ग) को अन्तरवार्तामा छनौट हुनु भएका Group-A का विद्यार्थीहरुले यहि श्रावण १० गतेसम्ममा भर्ना भइसक्नु पर्नेछ । Group-B मा छनौट भएका विद्यार्थीहरुका लागि पछि तुरुन्तै भर्ना सम्बन्धी सूचना प्रकाशित गरिनेछ ।

पुनश्चः कक्षा सञ्चालन यहि श्रावण १२ गतेदेखि हुनेछ ।
-के. जि. वैदार, क्याम्पस प्रमुख