कक्षा १२ (कम्प्युटर इन्जिनियरिङ्ग) को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा १२ को कम्प्युटर इन्जिनियरिङ्ग समुहका विद्यार्थीहरुले यहि श्रावण १२ गतेसम्ममा एकमुष्ठ रु. २७,०००।– (रु. सत्ताइस हजार) भुक्तानी गरी भर्ना गरेमा रु. ४,०००।– (रु. चार हजार) छुट हुने व्यहोरा जानकारी गराइन्छ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख