कोरोना भाइरसको कारण वर्तमान अवस्थामा सृजित बिषम परिस्थितिलाई मध्यनजर गर्दै हाल संचालन भइरहेको स्नातकोत्तर तह अन्तर्गत MA First Semester तथा MBS First Semester का अनलाईन कक्षाहरू निम्नानुसारको कक्षा तालिका बमोजिम संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइएको छ ।