क्याम्पस प्रशासन विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७६ साल चैत्र ०७ गते नेपाल सरकारको निर्णायानुसार अत्यावश्यक १७ वटा सेवाबाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने भएकोले मिति २०७६ साल चैत्र ९ गते आइतबारदेखि २०७६ साल चैत्र २१ गते शुक्रबारसम्म क्याम्पस प्रशासन विदा हुने व्यहोरा जानकारी गराइएको छ ।

-के. जि. वैदार, क्याम्पस प्रमुख