BICTE Second Semester को आन्तरिक परीक्षा सम्बन्धी सूचना

मितिः २०७६/०४/२२

उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE Second Semester को आन्तरिक परीक्षा निम्न परीक्षा तालिका र समयमा सञ्चालन हुने भएको यहि मिति २०७६ साउन २४ गते शुक्रबारसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० – १०ः०० बजेसम्म

Date BICTE 2nd Semester
2076.04.26 Social Perspective in Education
2076.04.27 General English II
2076.04.28 General Nepali II
2076.04.29 Digital Logic
2076.05.01 Object Oriented Programming with C++
2076.05.02 Number Theory

परीक्षा आवेदन शुल्कः रु. ३००।–
विशेष सूचनाः
१. परीक्षामा सहभागी हुनका लागि भर्ना भइसकेको हुनुपर्नेछ ।
२. परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरुले अनुत्तीर्ण विषयको प्रतिविषय रु. १००।– तिरी पुनः परीक्षा दिनुपर्नेछ ।
३. परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित संकायको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।
४. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।

जगदीप पलाञ्चोके
प्रमुख
सूचना तथा सञ्चार प्रविधि विषय समिति