BICTE Fifth & Seventh Semester को आन्तरिक परीक्षा सम्बन्धी सूचना

मितिः २०७६/०४/२२

उपर्युक्त सम्बन्धमा स्नातक तह BICTE Fifth & Seventh Semester को आन्तरिक परीक्षा निम्न परीक्षा तालिका र समयमा सञ्चालन हुने जानकारी गराउँदछु ।
परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० – १०ः०० बजेसम्म

Date BICTE 5th Semester BICTE 7th Semester
2076.04.26 Java Programming Network Security
2076.04.27 Data communication & Network Artificial Intelligence in Education
2076.04.28 Software Engineering & Project Management Classroom Pedagogy
2076.04.29 Fundamentals of Curriculum Teaching Mathematics
2076.05.01 Numerical Analysis Discrete Mathematics

विशेष सूचनाः
१. परीक्षामा सहभागिताका लागि भर्ना भइसकेको हुनुपर्नेछ ।
२. परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित संकायको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।
३. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।

जगदीप पलाञ्चोके
प्रमुख
सूचना तथा सञ्चार प्रविधि विषय समिति