वर्षे बिदा सम्बन्धी सुचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा वर्षे बिदा र कक्षा सञ्चालन तपसिल बमोजिम हुने भएकोले सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

तपसिल

  • BBS / BA तर्फका सम्पूर्ण कक्षाहरु = २०७६-०३-०१ देखि २०७६-०३-१५ सम्म  वर्षे बिदा = २०७६-०३-१६ गतेदेखि कक्षा सञ्चालन
  • BICTE / BCA तर्फका सम्पूर्ण कक्षाहरु = २०७६-०३-०७ देखि २०७६-०३-१५ सम्म  वर्षे बिदा = २०७६-०३-१६ गतेदेखि कक्षा सञ्चालन
  • MBS / MA तर्फका सम्पूर्ण कक्षाहरु = २०७६-०३-०७ देखि २०७६-०३-१५ सम्म वर्षे बिदा = २०७६-०३-१६ गतेदेखि कक्षा सञ्चालन

नोटः

  • BICTE दोस्रो सेमेष्टरको कक्षा २०७६-०३-०१ गतेदेखि सञ्चालन हुनेछ ।
  • BBS चौंथो वर्ष र कक्षा १२ को यहि मिति २०७६-०३-१६ गतेदेखि कक्षा सञ्चालन हुनेछ ।
  • क्याम्पस प्रशासन नियमित समय तालिका अनुसार नै खुल्ला रहनेछ ।

– के.जि. वैदार, क्याम्पस प्रमुख