बिदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा २०७६ असोज ३ गते, शुक्रबार संविधान दिवस भएकोले उक्त दिन क्याम्पस बिदा हुने व्यहोरा जानकारी गराउँदछु ।

 

के. जि. वैदार, क्याम्पस प्रमुख