बैठक बस्ने सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसका शिक्षक तथा कर्मचारीहरुको बैठक निम्न बमोजिम मिति, समय र स्थानमा बस्ने भएकोले क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछु ।

बैठक बस्नेः

मिति: २०७६ असोज ३ गते, शुक्रबार
समय: बिहान ७ः३० बजे
स्थान: काभ्रे बहुमुखी क्याम्पस

छलफलका विषयहरुः
१. विश्वविद्यालय अनुदान आयोगबाट क्याम्पसमा हुने Final Visit को सम्बन्धमा ।
२. विविध ।

  • के. जि. वैदार, क्याम्पस प्रमुख