उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा कक्षा ११ र १२ तथा स्नातक तह बीबीएस चौंथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको प्रि–बोर्ड परीक्षा निम्न तालिका बमोजिम सञ्चालन हुने भएकोले परीक्षामा सहभागी हुने विद्यार्थीहरुले यही मिति २०७६ फागुन ८ गतेसम्ममा परीक्षा आवेदन फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनहुन अनुरोध गरिन्छ ।
परीक्षा फाराम भर्ने अन्तिम मितिः २०७६ फागुन ८ गते, बिहिबार
परीक्षा समयः बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म
Date | Class 11 | Class 12 | BBS 4th Year |
2076.11.14 Wednesday | C. English | · Sociology
· Child Development Learning |
MGT 220 – Entrepreneurship & Enterprises Development |
2076.11.15 Thursday | · Introduction to Education
· Instructional Pedagogy · Sociology |
C. English | MGT 221 – Business Research Method |
2076.11.16 Friday | · HPE
· Business Studies |
· Economics
· Population Studies · Mass Communication |
FIN 251 – Commercial Banking Management |
2076.11.18 Sunday | C. Nepali | · HPE
· Business Studies |
FIN 252 – Found. Of Financial Institutions & Market |
2076.11.19 Monday | · Computer Science
· M. Nepali · Rural Development |
· M. English
· Accountancy |
FIN 253 – Fund. Of Investment |
2076.11.20 Tuesday | · M. English
· Accountancy |
· Computer Science
· M. Nepali · Rural Development |
|
2076.11.21 Wednesday | · Economics
· Population Studies · Mass Communication |
· Social Studies
· Business Mathematics · Instructional Evaluation · Rural Economics · Marketing |
परीक्षा आवेदन शुल्क: रु. ३००।–
विशेष सूचनाः
१. परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई देहाय बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।
- कम्तीमा ६०% प्रथम ४ महिना शिक्षण शुल्क छुट
- कम्तीमा ५०% दोस्रो ३ महिना शिक्षण शुल्क छुट
- कम्तीमा ५०% तेस्रो २ महिना शिक्षण शुल्क छुट
- कम्तीमा ५०% चौथो १ महिना शिक्षण शुल्क छुट
- कम्तीमा ५०% पाँचौं १ महिना शिक्षण शुल्क छुट
- कम्तीमा ५०% छैठौं १ महिना शिक्षण शुल्क छुट
- कम्तीमा ५०% सातौं १ महिना शिक्षण शुल्क छुट
२. परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।
३. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. १००।– जरिवाना लाग्नेछ ।
४. आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
५. छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
- अर्चना हाडा (सहायक क्याम्पस प्रमुख एवं परीक्षा समिति प्रमुख)