BCA 2nd Semester तथा BICTE 2nd Semester को भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BCA Second Semester तथा BICTE Second Semester मा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ साल कार्तिक २ गते बुधबारभित्र भर्ना गर्नुहुन सूचित गरिन्छ ।

– २०७९ साल कार्तिक २ गते बुधबारभित्र सेमेष्टर शुल्क एकमुष्ठ रु. ४२,०००।– भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
# यस सेमेष्टरको लागि मात्र विशेष थप छुट रु. १,०००।– हुनेछ । (तोकिएको समयभित्र बुझाउनेलाई मात्र दिइनेछ ।)

– सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
* २०७९ साल कार्तिक २ गते बुधबारभित्र रु. २५,०००।–
* प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १७,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख