BBS|BA Third Year मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तह (BBS|BA) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मिति २०७९ असोज २ गते आइतबारसम्ममा भर्ना गर्नुहुन सूचित गरिन्छ ।

भर्ना शुल्क : रु. १,०००।–
वार्षिक शुल्क : रु. ५,५००।–
मासिक शुल्क : रु. १,५००।–

  • एकमुष्ठ भुक्तानी गर्ने विद्यार्थीको हकमा,
    मिति २०७९ असोज २ गते आइतबारसम्ममा १ वर्षमा बुझाउनुपर्ने रु. २४,५००।– भुक्तानी गरेमा रु. २,४००।– छुट दिइनेछ ।
  • एकमुष्ठ भुक्तानी नगर्ने विद्यार्थीको हकमा,
    मिति २०७९ असोज २ गते आइतबारेसम्म, रु. ९,५००।– बुझाउनुपर्नेछ । (भर्नाको समयमा २ महिनाको मासिक शुल्क समेत तिर्नुपर्नेछ । )

-के. जी. वैदार, क्याम्पस प्रमुख