शोक विदा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा बी.आई.सी.टी.ई. (BICTE) प्रथम सेमेष्टरमा अध्ययनरत छात्रा अनुसा लुँइटेलको मिति २०७९ फागुन २३ गते मंगलबारका दिन असामयिक निधन भएकोले मृतकमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मिति २०७९ फागुन २६ गते शुक्रबार शोक विदा दिइएकोे व्यहोरा जानकारी गराइन्छ ।

-के. जी. वैदार, क्याम्पस प्रमुख