म्याराथुन प्रतियोगितामा सहभागिता सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा सामाजिक युवा क्लब धुलिखेलद्वारा मिति २०७९ असोज ४ गते म्याराथुन प्रतियोगिता आयोजना गरिएको सूचना पत्रबाट प्राप्त भए अनुसार यस क्याम्पसबाट सो प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरुले आफ्नो नाम दर्ता गराउनुहुन सूचित गरिन्छ ।

सम्पर्क
राजन के. सी. (राजु दाई)ः ९८४९१२६८५६
नाम दर्ता गर्ने अन्तिम मितिः २०७९ असोज २ गते आइतबार

-उद्धव लुइटेल, प्रमुख, अतिरिक्त क्रियाकलाप समिति