यस क्याम्पसमा MA तथा MBS दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले यहि मिति २०७८ साल श्रावण ७ गते बिहिबारसम्म भर्ना गर्नुहुन सूचित गरिन्छ ।
– २०७८ साल श्रावण ७ गते बिहिबारसम्म सेमेष्टर शुल्क रु. २३,०००।– एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
– सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, २०७८ साल श्रावण ७ गते बिहिबारसम्म रु. १२,०००।– र बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. ११,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।
पुनश्चः भर्ना शुल्क यस क्याम्पसको नाममा रहेको निम्न बमोजिमको बैंक खातामा पनि जम्मा गर्न सकिनेछ । बैंक खातामा रकम जम्मा गरी सोको भौचर क्याम्पसको इमेल ठेगाना kmcbanepa@gmail.com मा आफ्नो नाम, सम्पर्क नं र भौचर प्रयोजनको विवरण लेखी पठाउनुपर्नेछ ।
खाता रहेको बैंक : NMB Bank, Banepa Branch
खातावालाको नाम : Kabhre Multiple Campus
खाता नं : 0030016629300011
-के. जि. वैदार, क्याम्पस प्रमुख