उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS Fourth Semester को परीक्षा दिएर बसेका तथा MBS Fourth Semester मा हाल अध्ययनरत विद्यार्थीहरुका लागि शोधपत्र लेखन (Dissertation Writing) सम्बन्धी अभिमुखीकरण कार्यक्रम निम्नानुसार मिति र समयमा हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य सहभागिताको लागि जानकारी गराइन्छ ।
अभिमुखीकरण कार्यक्रम हुने,
मितिः २०७९ भाद्र ६ गते, सोमबार
समयः बिहान ६ः३० बजेदेखि
स्रोतव्यक्तिः डा. हरिप्रसाद अधिकारी (सहायक डीन, व्यवस्थापन संकाय, त्रिवि)
थप जानकारीका लागिः प्रतिभा श्रेष्ठ – ९८४१५९७०३७
-प्रतिभा श्रेष्ठ, प्रमुख, अनुसन्धान समिति