BCA (Batch-2023) को अभिमुुखीकरण कार्यक्रम सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा BCA (Bachelor in Computer Application) को शै.व. २०८०/८१ (Batch-2023) को समुुहमा भर्ना भएका विद्यार्थीहरुका लागि निम्न मिति, समय र स्थानमा सम्पन्न हुने BCA को अभिमुुखीकरण कार्यक्रममा सम्बन्धित विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिका लागि जानकारी गराइन्छ ।

कार्यक्रम
मिति : २०८० कार्तिक २१ गते, मंगलबार
समय : विहान ७ः३० बजे
स्थान : सभाहल काभ्रे बहुमुुखी क्याम्पस

पुुनश्चः BCA को केही सिमित सिटको लागि मिति २०८० कार्तिक २० गते सम्म मात्र भर्ना गर्न सकिने जानकारी गराइएको छ ।

के.जी वैदार
क्याम्पस प्रमुुख