BBS Third Year (2076 Batch) को कक्षा सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा BBS Third Year (शैक्षिक वर्ष २०७६/७७ मा भर्ना भएको) को मिति २०७९ भाद्र १ गते बुधबारदेखि कक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

-श्रीराम श्रेष्ठ, कार्यक्रम संयोजक