BICTE 4th तथा BCA 4th, 6th र 8th Semester मा भर्नाको लागि म्याद थप गरिएको सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा BICTE 4th तथा BCA 4th, 6th र 8th Semester मा अध्ययनरत विद्यार्थीहरुको अनुरोध अनुसार भर्नाको लागि मिति २०७९ साल चैत्र २४ गते शुक्रबारसम्म अन्तिम पटक म्याद थप गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइन्छ ।

  • २०७९ साल चैत्र २४ गते शुक्रबारसम्ममा सेमेष्टर शुल्क एकमुष्ठ रु. ३६,०००।– भुक्तानी गरेमा रु. ४,०००।– छुट हुनेछ ।
  • सेमेष्टर शुल्क किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा,
    • २०७९ साल चैत्र २४ गते शुक्रबारसम्ममा रु. २०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १६,०००।– गरी भुक्तानी गर्नुपर्नेछ ।

 

-के. जी. वैदार, क्याम्पस प्रमुख