स्नातक तह (BBS र BA) को दोस्रो प्रवेश परीक्षा सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातक तहमा BBS र BA विषय अन्तर्गत रही अध्ययन गर्न इच्छुक विद्यार्थीहरुका लागि यही मिति २०७६ कार्तिक २ गते शनिबार बिहान ८ः०० बजे दोस्रो प्रवेश परीक्षा सञ्चालन हुने भएकोले परीक्षामा सहभागी हुनका लागि सम्बन्धित विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख