Thesis Proposal तथा Thesis लेखन सम्बन्धी अभिमुखीकरण कार्यक्रमबारे सूचना

यस क्याम्पसबाट MBS प्रथम वर्ष उत्तीर्ण गरी हाल Thesis लेखनको तयारीमा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै निम्न मिति, समय र स्थानमा Thesis Proposal तथा Thesis लेखन सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने भएकाले सम्बन्धित विद्यार्थीहरुलाई उपस्थितिको लागि जानकारी गराइन्छ ।
कार्यक्रमः
मिति: २०७५ श्रावण १९ गते, शनिबार
समय: बिहान ७ः०० बजे
स्थान: काभ्रे बहुमुखी क्याम्पस, बनेपा ।