THESIS बुझाइसकेका विद्यार्थीहरुका लागि अत्यन्त जरुरी सूचना

यस क्याम्पसबाट शैक्षिक शत्र २०७४/०७५ को जेष्ठ महिनासम्म MBS र MA (Sociology) उत्तीर्ण गरी Thesis बुझाइसकेका सम्पूर्ण विद्यार्थीहरुलाई आफ्नो Thesis को शोध सार (Abstract) तपसिल बमोजिम तोकिएको ढाँचामा Soft Copy उपलब्ध गराइदिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
१. शोध शीर्षक :–
२. शोध निर्देशक :–
३. पृष्ठ संख्या :–
४. VIVA Date :-
५. Abstract :- (Maximum 500 words including objective, methodology and key findings)

नोटः साथै, हालसम्म VIVA भैसकेका MA (Sociology) का विद्यार्थीहरुले आफ्नो Thesisको Soft Copy CD मा राखी १ प्रति क्याम्पसमा बुझाउनु पर्नेछ ।

  • माधवप्रसाद तिमल्सिना, RMC प्रमुख