Research Methodology Training मा सहभागी हुने बारेको सूचना

उपर्युक्त सम्बन्धमा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोग तथा यस क्याम्पसको Research Management Cell (RMC) को आयोजनामा यहि मिति २०७६ जेठ १८ गतेदेखि २२ गतेसम्म हुन गइरहेको ५ दिने Research Methodology Training मा सहभागी हुन इच्छुक शिक्षकहरुले यहि जेठ १४ गते बिहान ९ः०० बजे भित्रमा लिखित निवेदन सहित आफ्ना नाम दर्ता गरिदिनु हुन सूचित गरिन्छ ।

RMC संयोजकको आज्ञाले,
भिमप्रसाद सापकोटा
सदस्य, Research Management Cell