Practical Exam of BICTE Second Semester _ NOTICE

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट BICTE SECOND SEMESTER को वार्षिक परीक्षामा सहभागी भएका विद्यार्थीहरूको प्रयोगात्मक परीक्षा निम्न बमोजिम सञ्चालन हुने सम्बन्धित सबै विद्यार्थीहरूलाई सूचित गरिन्छ ।
प्रयोगात्मक परीक्षा हुने मितिः २०७४/११/१८ शुक्रबार
समय : बिहान ८ः०० बजे
स्थान : क्याम्पस भवन
विषयहरूः ICT Ed. 425 & ICT Ed. 426
पुनश्चः विद्यार्थीहरू Lab / Practical / Case Study सहित उपस्थित हुनुपर्नेछ । साथै, प्रवेश पत्र अनिवार्य लिएर आउनु पर्नेछ ।