Online VIVA हुने सम्बन्धी अत्यन्त जरुरी सूचना

मितिः २०७८/०२/०२

उपर्युक्त सम्बन्धमा यस काभ्रे जिल्लामा कोभिड-१९ को महामारीका कारण जिल्लामा निषेधाज्ञा लागु हुनु भन्दा अगाडि यस क्याम्पसमा Thesis Proposal / Thesis बुझाइसक्नु भएका MBS / MA (Sociology) तहका विद्यार्थीहरुको Online VIVA हुने भएको हुनाले सम्बन्धित विद्यार्थीहरुले निम्न सम्पर्क नं.मा यथाशिघ्र जानकारी गराउनु हुन सूचित गरिन्छ ।

– सम्पर्क नं. 9841597037 (प्रतिभा श्रेष्ठ)

प्रतिभा श्रेष्ठ
संयोजक, अनुसन्धान समिति