Non-credit Course सञ्चालन सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा मिति २०७९ चैत्र १२ गते आइतबारदेखि BBS तथा BA प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको लागि निम्न कक्षा तालिका अनुसार सातामा ३ दिन IT related (Non-credit Course) कक्षा सञ्चालन गरिने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य उपस्थितिको लागि सूचित गरिन्छ ।

साथै उक्त कक्षामा कम्तिमा ९०% हाजिरी हुने विद्यार्थीको लागि कोर्श समाप्तिपछि औपचारिक परीक्षा सञ्चालन गरी उत्तीर्ण हुने विद्यार्थीलाई क्याम्पसबाट प्रमाणपत्र प्रदान गरिने जानकारी गराइन्छ ।

Non-Credit Course Class Routine

Level I (6:10-7:00)

IV (8:45-9:30)

BBS / BA First Year Sunday (Aatmaram Thapa)

Monday, Tuesday (Aatmaram Thapa)

 

-के. जी. वैदार, क्याम्पस प्रमुख