MBS Third Semester को अनलाइन कक्षाहरू सम्बन्धी सूचना

MBS Second Semester को सेमेस्टर परीक्षामा सहभागी विध्यार्थीहरुलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयको निर्देशन अनुसार MBS Third Semester को अनलाइन कक्षाहरू मिति २०७७ वैशाख २९ गते सोमबारदेखि निम्नानुसारको कक्षा तालिका बमोजिम सञ्चालन हुने  व्यहोरा सम्बन्धित सम्पूर्णमा जानकारी गराइएको छ।