MBS Second Semester को सेमेष्टर शुल्क बुझाउने सम्बन्धी सूचना

यस क्याम्पसमा MBS Second Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क यही मिति २०७६ असोज ५ गते आइतबारसम्ममा बुझाउनुहुन जानकारी गराउँदछु ।

  • २०७६ असोज ५ गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.४,०००।– छुट भई रु. १६,०००।– लाग्नेछ ।
  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा:
    – २०७६ असोज ५ गतेभित्र रु. १०,०००।–
    – प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

– के.जि. वैदार. क्याम्पस प्रमुख