MBS Second Semester को सेमेष्टर शुल्क बुझाउने सम्बन्धी संशोधित सूचना

यस क्याम्पसमा MBS Second Semester मा अध्ययनरत विद्यार्थीहरुले सेमेष्टर शुल्क यही मिति २०७६ असोज ५ गते आइतबारसम्ममा बुझाउन जानकारी गराइएको सूचनामा सामान्य त्रुटी हुन गएकोले पुनः संशोधन सहित विद्यार्थीहरुलाई सूचित गराइन्छ ।

  • २०७६ असोज ५ गतेभित्र एकमुष्ठ भुक्तानी गरेमा सेमेष्टर शुल्क रु.२०,०००।– मा रु.४,५००।– छुट भई रु. १५,५००।– लाग्नेछ ।
  •  किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा
    • २०७६ असोज ५ गतेभित्र रु. १०,०००।–
    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।–

–  के.जि. वैदार, क्याम्पस प्रमुख