MBS/MA (Sociology) Fourth Semester को Assignment बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना

उपर्युक्त सम्बन्धमा MBS/MA (Sociology) Fourth Semester मा अध्ययनरत विद्यार्थीहरुले आ–आफ्नो विषय शिक्षकसँग सम्पर्क गरी यहि मिति २०७८ मंसिर २ गते विहिबारसम्ममा Assignment बुझाउनुहुन सूचित गरिन्छ ।

-मंगलभक्त श्रेष्ठ, कार्यक्रम प्रमुख