MBS / MA (Soc) दोस्रो वर्षमा भर्ना सम्बन्धी सूचना

मितिः २०७५-०२-११

उपर्युक्त सम्बन्धमा मिति २०७५ जेठ ६ गते आइतबारदेखि सुरु भएको MBS / MA (Sociology)  दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले यहि २०७५ असार ५ गते मंगलबारसम्ममा एकमुष्ठ रकम बुझाएमा रु. ५,०००।– छुट दिइने सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइएको छ । साथै, उक्त समयावधिभित्र रकम बुझाउनेहरुको लागि केही पुस्तकहरु निःशुल्क प्रदान गरिने समेत जानकारी गराउँदछु ।

  • के.जि. वैदार, क्याम्पस प्रमुख