उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS & MA (Sociology) First Semester को आन्तरिक परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७५ असार १५ गते, शुक्रबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।
परीक्षा तालिका
परीक्षा समयः बिहान ६ः३० बजेदेखि ९ः३० बजेसम्म
Date | MBS First Semester | MA (Soc) First Semester |
2075-03-17,
Sunday |
Managerial Communication
(MGT 519) |
Introduction to Sociology
(So561) |
2075-03-18,
Monday |
Managerial Economics
(ECO 512) |
Qualitative Research Methods in Sociology
(So562) |
2075-03-19,
Tuesday |
Marketing Management
(MGT 511) |
Structural-functional Approach
(So563) |
2075-03-20,
Wednesday |
Statistical Methods
(MSC 514) |
Caste and Class
(So564) |
2075-03-21,
Thursday |
Organizational Behavior
(MGT 515) |
Theories of Social Change and Development
(So565) |
परीक्षा आवेदन शुल्क: रु. २००।–
पुनश्च:
१. परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित विषयको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।
२. आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।