यस क्याम्पसबाट MBS CMAT / MA (Sociology) प्रवेश परीक्षा – 2019 दिएका विद्यार्थीहरुमा शतप्रतिशत उत्तीर्ण हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै MBS / MA (Sociology) First Semester को भर्ना कार्यक्रम निम्नानुसार रहेको जानकारी गराउँदछु ।
कक्षा सञ्चालन: २०७५ फागुन ५ गते, आइतबारदेखि [MA Sociology]
कक्षा सञ्चालन: २०७५ फागुन ८ गते, बुधबारदेखि [MBS]
प्रति सेमेष्टर शुल्क रु. २०,५००।– (फर्म शुल्क सहित)
फागुन २६ गतेसम्मा एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
किस्ताबन्दी भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. १०,०००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– भुक्तानी गर्नुपर्नेछ । जसमा रु. ५००।– छुट हुनेछ ।
- के.जि. वैदार, क्याम्पस प्रमुख