MBS II & IV र MA II Semester को प्रथम आन्तरिक परीक्षाको संशोधित तालिका सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS Second & Fourth र MA Second Semester को प्रथम आन्तरिक परीक्षा निम्न संशोधित परीक्षा तालिका र समय अनुसार सञ्चालन हुने भएकोले मिति २०७६ पुस १३ गते, आइतबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।

परीक्षा तालिका
परीक्षा समयः बिहान ७ः०० बजेदेखि (MBS=2hrs, MA=1.5hrs)

. MBS 2nd Semester MBS 4th Semester MA 2nd Semester
2076.09.16 ACC 517 – Management Accounting MGT 523 – Strategic Management SO 571 – Marxist Perspective
2076.09.17 MGT 518 – Business Environment FINN689 – Investment Management

MGT 689 – Performance Management

SO 572 – Quantitative Research Methods in Sociology
2076.09.18 FIN 510 – Financial Management FINN 685 – Financial Institution & Market

MGT 685 – Organizational Development & Change

SO 573 – Practice of Social Change and Development in Asia
2076.09.20 MGT 513 – Human Resource Management SO 574 – Politics and Society: Interface between Nation, State and the Globe
2076.09.21 MSC 517 – Production & Operation Management SO 576 – Household and Family in Transition

परीक्षा आवेदन शुल्क: रु. ३००।–

विशेष सूचनाः

  • परीक्षाको मुल्याङ्कन नतिजा सम्बन्धित संकायको त्रि.वि. डीन कार्यालय, परीक्षा नियन्त्रण शाखामा पठाइने भएकोले परीक्षामा अनिवार्य सहभागी हुनुपर्नेछ । अन्यथा, मुल्याङ्कन नतिजामा अनुत्तीर्ण जनाइनेछ ।
  • आन्तरिक परीक्षामा सहभागी नहुनेहरुलाई क्याम्पसबाट कुनै प्रकारको छात्रवृत्ति प्रदान गरिने छैन ।
  • आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुलाई प्रतिविषय रु. ५०।– जरिवाना लाग्नेछ ।
  • छात्रवृत्तिको सूचीमा परेको तर आन्तरिक परीक्षामा सहभागी नहुने विद्यार्थीहरुको छात्रवृत्ति रद्द गरिनेछ ।
  • परीक्षामा सहभागिताका लागि अनिवार्य भर्ना भइसकेको हुनुपर्नेछ ।

– अर्चना हाडा, परीक्षा समिति प्रमुख