MBS First Semester -2019 मा भर्ना सम्बन्धी सूचना

उपर्युक्त सम्बन्धमा यस क्याम्पसबाट MBS CMAT – 2019 उत्तीर्ण गरेका विद्यार्थीहरुले MBS First Semester मा अध्ययन गर्नका लागि यही मिति २०७५ चैत्र १० गतेभित्र अनिवार्य रुपमा भर्ना गर्नुहुन अनुरोध गरिन्छ । उक्त मितिपछि भर्ना गर्न नसकिने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ ।

  • के.जि. वैदार,  क्याम्पस प्रमुख