उपर्युक्त सम्बन्धमा यस क्याम्पसमा स्नातकोत्तर तह [MBS] प्रथम सेमेष्टरमा भर्ना हुन चाहने विद्यार्थीहरूले यही मिति २०७४ चैत्र १५ गतेभित्र भर्ना हुनका लागि सूचित गरिन्छ । साथै, उक्त मितिभित्र भर्ना नभएका विद्यार्थीहरूलाई क्याम्पसले दिने गरिएको शिक्षण शुल्कमा छुट दिइनेछैन ।