MBS – CMAT Orientation कार्यक्रम सम्बन्धी सूचना

यस क्याम्पसमा MBS तहमा अध्ययन गर्न CMAT फाराम भरेका विद्यार्थीहरुको लागि त्रिभुवन विश्वविद्यालयबाट माघ १९ गते सञ्चालन हुने CMAT परीक्षालाई लक्षित गरी निम्न मिति, समय र स्थानमा अभिमूखीकरण Orientation कार्यक्रम सञ्चालन हुन गइरहेको हुँदा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिका लागि जानकारी गराउँदछु ।

कार्यक्रम हुने
मिति ः २०७५/१०/१६ गते बुधवार
समय ः विहान ७ः०० बजे
स्थान ः काभ्रे बहुमुखी क्याम्पस

  • भिम प्रसाद सापकोटा, कार्यक्रम संयोजक