MBS 2019 भर्ना कार्यक्रम सम्बन्धी सूचना

यस क्याम्पसबाट MBS CMAT – 2019 को परीक्षा दिएका विद्यार्थीहरुमा शतप्रतिशत उत्तीर्ण हुन सफल हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । साथै MBS 2019 को भर्ना कार्यक्रम निम्नानुसार रहेको जानकारी गराउँदछु ।
कक्षा सञ्चालन: २०७५ फागुन ८ गते, बुधबारदेखि
प्रति सेमेष्टर शुल्क रु. २०,५००।– (फर्म शुल्क सहित)
फागुन २६ गतेसम्ममा एकमुष्ठ भुक्तानी गरेमा रु. ५,०००।– छुट हुनेछ ।
किस्ताबन्दीमा भुक्तानी गर्ने भएमा, भर्ना समयमा रु. १०,०००।– र प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा रु. १०,०००।– गरी भुक्तानी गर्नुपर्नेछ । जसमा, रु. ५००।– छुट हुनेछ ।

के.जि. वैदार, क्याम्पस प्रमुख