MBS 1st year र BBS 4th year को कक्षा सञ्चालन सम्बन्धी सूचना

यस क्याम्पसमा MBS 1st year तथा BBS 4th year को वार्षिक परीक्षा नजिकिएको परिस्थितिलाई दृष्टिगत गरी आगामी २०७४/०९/१६ गते आइतबारदेखि निम्नानुसारको कक्षा तालिका बमोजिम विशेष कक्षा सञ्चालन गरिने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

MBS 1st year

6:30 – 7:30 Business Statistics
7:30 – 8:30 Management Accounting
8:30 – 9:15 Research Methodology

BBS 4th year

6:30 – 7:30 Budgeting & Controlling of Profit
7:30 – 8:30 Advanced Auditing
8:30 – 9:15 Advanced Financial Accounting
  • भिमप्रसाद सापकोटा [कार्यक्रम संयोजक]