MBS र MA (Soc) Second Semester को प्रथम आन्तरिक मुल्याङ्कन परीक्षा सम्बन्धी सूचना

मितिः २०७५/०८/२०

उपर्युक्त सम्बन्धमा स्नातकोत्तर तह MBS / MA (Soc) Second Semester को प्रथम आन्तरिक मुल्याङ्कन परीक्षा निम्न परीक्षा तालिका बमोजिम संचालन हुने भएकोले मिति २०७५ पुस २ गते, सोमबार सम्ममा आन्तरिक परीक्षा फाराम भरी क्याम्पस प्रशासनमा बुझाउनुहुन जानकारी गराउँदछु ।