MBS तेस्रो सेमेष्टरको सेमेष्टर शुल्क बुझाउने सम्बन्धी सूचना

यस क्याम्पसमा MBS तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले तेस्रो सेमेष्टरको सेमेष्टर शुल्क यही मिति २०७६ साल बैशाख मसान्तभित्र बुझाउनका लागि सूचित गरिन्छ ।

  • २०७६ साल बैशाख मसान्तभित्र एकमुष्ट भुक्तानी गरेमा ः सेमेष्टर शुल्क रु. २०,०००।–मा रु. ५,०००।– छुट भई रु. १५,०००।– लाग्नेछ ।

  • किस्ताबन्दी रुपमा भुक्तानी गर्ने भएमा ः

    • २०७६ साल बैशाख मसान्तभित्र बुझाउनुपर्ने ः रु. १०,०००।–

    • प्रि–बोर्ड परीक्षाको फाराम भर्ने समयमा ः रु. १०,००० ।–

-के. जि. वैदार,क्याम्पस प्रमुख